
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ ३० गते शुक्रवार , आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
Posted in राशिफल
आजको पञ्चाङ्ग, वि.सं. २०७७ माघ ३० गते शुक्रवार तदनुसार ई. सं. २०२१ फेब्रुवरी १२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (सिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३७ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४७ बजे र सूर्यास्त : साँझ ०५:५१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, माघ शुक्लपक्षको प्रतिपदा तिथि, मध्यरात्रीपछि १२:२६ बजेसम्म, त्यसपछि द्वितीया तिथि, धनिष्ठा नक्षत्र, दिउँसो ०२:३३ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), परिघ योग, मध्यरात्रीपछि ०२:४७ बजेसम्म, त्यसपछि शिव योग, किंस्तुघ्न करण, दिउँसो १२:२० बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : धाता, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशू