Wednesday, October 21

Author: Admin

बिहान उठ्ने बितिकै राम जानाकी मन्दिरको दर्सन गरि आजको राशिफल पढ्नुहोस …

बिहान उठ्ने बितिकै राम जानाकी मन्दिरको दर्सन गरि आजको राशिफल पढ्नुहोस …

Posted in राशिफल
वि.सं. २०७७ कार्तिक ०४ गते मङ्गलबार तदनुसार ई. सं. २०२० अक्टोबर २० तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कौलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:२८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, आश्विन शुक्लपक्षको चतुर्थी तिथि, साँझ ०४:५१ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, अनुराधा नक्षत्र, बिहान ०९:४८ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), सौभाग्य योग, साँझ ०४:२५ बजेसम्म, त्यसपछि शोभन योग, विष्टि (भद्रा) करण, साँझ ०४:५१ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : नैऋत्य, वारशूल : उत्तर, कालराहु : पश्च
लक्ष्मीलाई खुसी राख्न यी चिज चढाउनुस्, बन्नुहुनेछ मालामाल

लक्ष्मीलाई खुसी राख्न यी चिज चढाउनुस्, बन्नुहुनेछ मालामाल

Posted in रोचक
हिन्दुधर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनेर पुज्ने गरिन्छ । लक्ष्मीलाई सुन्दरताको साथै सफल सौभाग्य,समृद्धि र सम्पन्नताको रुपमा पनि मानिन्छ।लक्ष्मीलाई खुसी पार्न सके धनी भइन्छ भन्ने हिन्दुधर्मावलम्बीहरुको विश्वास रहेको छ । त्यसैले आज हामी तपाईहरुलाई लक्ष्मी मातालाई कसरी खुसी पार्ने र सम्पन्न बनाउने भन्ने बारे जानकारी दिन गइरहेका छौँ । १) धनका मालिक भनिएका कुबेरको मूर्ति घरमा राखे लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । कुबेरले लक्ष्मीको रक्षा गर्ने भएकोले कुबेरको मूर्ति राख्ने ठाउँ सफा हुनुपर्ने छ । २) श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । धर्मशास्त्र अनुसार श्रीफल भनेको पनि लक्ष्मी नै हुन् । ३) पारोले बुनेका चित्र वा मूर्ति घरमा राख्नु फलदायी मानिन्छ भने पारोले बनाएका जुनसुकै कुराहरु राख्नु लक्ष्मीको लागि विशेष मानिन्छ । ४) समुन्द्रबाट उ
आज असोज २७ मंगलबार श्री गणेशले सबैको रक्षा गरुन आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज असोज २७ मंगलबार श्री गणेशले सबैको रक्षा गरुन आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज २७ गते मंगलबार इश्वी सन २०२० अक्टोबर १३ तारीख अधिक आश्विन कृष्णपक्ष एकादशी तिथी मघा नक्षत्र शुभ योग कौलव करण चन्द्रंमा सिंह राशिमा आनन्दादि योगमा काल योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु परमा एकादशी व्रत प्राकृतिक बिपत्ति न्यूनीकरण दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मान्यजनहरुको मार्गदर्शन अबलम्बल नर्गनाले गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुने साथै आम्दानिका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । स्वास्थमा समेत साधारण समस्याको सामना गर्नु पर्ला पर्ने दिन रहनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्
यी ४ राशि हुने युवतीहरु धनी बन्ने गुणले भरिपूर्ण, मिल्नेछ अति बुद्धिमानी पति

यी ४ राशि हुने युवतीहरु धनी बन्ने गुणले भरिपूर्ण, मिल्नेछ अति बुद्धिमानी पति

Posted in रोचक
ज्योतिष शास्त्रले कुण्डलीमा ग्रहको प्रभाव अध्ययन गरेर भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिने गर्छ। ज्योतिष शास्त्र अनुसार निम्न उल्लेखित युवतीले प्राय धनि पति पाउने गर्छन्। मेष राशि हुने युवतीहरुको भाग्य धेरै राम्रो हुन्छ भने जहिले पनि सुख मात्रै मिल्छ। यस राशि हुने युवतीहरुलाई धेरै माया गर्ने धनी पति मिल्छ। यति मात्र नभई यस राशि हुने युवतीहरुलाई के कुरा पनि मान्ने पति मिल्छ। कन्या राशि हुने युवतीहरु पनि धेरै भाग्यशाली हुने गर्छन्। यस राशि हुने युवतीहरुलाई पनि आफूले खोजेको जस्तो पति मिल्ने गर्छन्। आर्थिक रुपमा धनि मात्र नभई विवेकमा पनि धनि पति मिल्ने हुँदा कन्या राशि हुने युवतीहरुको वैवाहरिक जीवन धेरै सुखद हुन्छ। धनु राशि हुने महिलाहरु आफै पनि छिट्टै धनि बन्ने गर्छन्। यस्तै यस राशि हुने युवतीहरुलाई धनि मात्र नभई धेरै माया गर्ने पति मिल्ने गर्छ। सामाजिक रुपमा धेरै प्रतिष्ठा भएको
आफ्नो भाग्य चम्काउनु छ भने यी चीजहरु मध्ये एक चिज नछुटाई घरमा राख्नुहोस् !

आफ्नो भाग्य चम्काउनु छ भने यी चीजहरु मध्ये एक चिज नछुटाई घरमा राख्नुहोस् !

Posted in रोचक
मानिसहरु घरलाई आर्कषक र राम्रो बनाउनको लागी घरमा विभिन्न किसिमका आकर्षक खालका सामानले सजिसवाज गर्ने गर्दछन्, जसले घरलाई निकै सुन्दर बनाएको हुन्छ । तर वास्तु शास्त्रमा घरमा कस्ता समान राखेर मात्र सजाउन मिल्छ भन्ने कुरा उल्लेख गरिएको छ । घरमा राख्न नहुने समान राखेमा घरमा निकै हानी गर्दछ । हिन्दुशास्त्रमा मात्र नभएर चिनियाँ संस्कृतिमा पनि वास्तुशास्त्रको विश्वास गरिएको छ । घरको सुख शान्तीको लागी चीनमा धेरैले चीनमा फेंगशुई घरमा सजाएर राख्ने गर्दछन्। यसैप्रति त्यहाँका नागरिकले विश्वास गरेका छन्, उनीहरुको धारणा के छ भने फेंगशूई घरमा राख्नाले घरमा सुख समृद्धि प्राप्त हुन्छ । पछिल्लो समयमा फेंगशूई प्रति केहि नेपालीहरुले पनि आकर्षितको साथमा यसप्रति विश्वास लिन पनि थालेका छन् । १ लाफिङ बुद्ध कुनै पनि व्यक्तिले आर्थिक सफलता प्राप्त गर्न सकेको छैन् भने लाफिङ बुद्ध घरमा राद्यन सक्नुहुन्छ, यसलाई
बिहान उठ्ने बितिकै राम जानाकी मन्दिरको दर्सन गरि आजको राशिफल पढ्नुहोस …

बिहान उठ्ने बितिकै राम जानाकी मन्दिरको दर्सन गरि आजको राशिफल पढ्नुहोस …

Posted in राशिफल
वि.सं.२०७७ साल असोज २० गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–चतुर्थी,०८ घडी ३२ पला,बिहान ९ बजेर २४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–कृतिका,२५ घडी १३ पला,बेलुकी ०४ बजेर ०४ मिनेट उप्रान्त रोहिणी । योग–सिद्धि,४५ घडी २४ पला,रातको १२ बजेर ०९ मिनेट उप्रान्त व्यातिपात । करण– बालव,बिहान ०९ बजेर २४ मिनेट उप्रान्त कौलव,बेलुकी १० बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–गद योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४२ मिनेट । दिनमान २९ घडी १७ पला । मंगल–चौथी व्रत। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ ।
आजको राशिफल / वि.सं. २०७७ आश्विन १८ (अक्टोबर ०४ तारिख) आइतबार || हप्ताको पहिलो दिन आज यि राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल / वि.सं. २०७७ आश्विन १८ (अक्टोबर ०४ तारिख) आइतबार || हप्ताको पहिलो दिन आज यि राशिहरूकाे चम्किनेछ भाग्य

Posted in राशिफल
वि.सं. २०७७ आश्विन १८ गते आइतबार तदनुसार ई. सं. २०२० अक्टोबर ०४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०५:३७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०५:४५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:५० बजे आश्विन कृष्णपक्षको तृतीया तिथि, (अहोरात्र व्याप्त), अश्विनी नक्षत्र, दिउँसो ११:१९ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), हर्षण योग, मध्यरात्रीपूर्व ११:३२ बजेसम्म, त्यसपछि वज्र योग, वणिज करण, साँझ ०६:३९ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम, कालराहु : उत्तर, आजको चाडपर्व
बिहानै बुढानिलकण्ठकाे दर्सन गरि आजको राशिफल पढ्नुहोस ,बुढानिलकण्ठकाे कृपाले यहाँकाे दिन शुभ रहाेस्

बिहानै बुढानिलकण्ठकाे दर्सन गरि आजको राशिफल पढ्नुहोस ,बुढानिलकण्ठकाे कृपाले यहाँकाे दिन शुभ रहाेस्

Posted in राशिफल
वि.सं. २०७७ आश्विन ०७ गते बुधबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०५:५० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, आश्विन शुक्लपक्षको सप्तमी तिथि, मध्यरात्रीपछि ०१:२१ बजेसम्म, त्यसपछि अष्टमी तिथि, ज्येष्ठा नक्षत्र, मध्यरात्रीपछि १२:३३ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, मध्यरात्रीपछि १२:३३ बजेसम्म, त्यसपछि धनु राशिमा, प्रीति योग, बिहान ०८:५२ बजेसम्म, त्यसपछि आयुष्मान् योग, गर करण, दिउँसो ०२:१६ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीद
आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै, विश्वकर्मा बाबा दर्शन गरौँ  ….जय विश्वकर्मा बाबा

आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै, विश्वकर्मा बाबा दर्शन गरौँ ….जय विश्वकर्मा बाबा

Posted in समाचार
काठमाडौं : आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् । खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन् । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
श्री पाथीभरा माताको दर्सन गरि आजको राशिफल हेर्नुहोस ….

श्री पाथीभरा माताको दर्सन गरि आजको राशिफल हेर्नुहोस ….

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पुरानो समस्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ । सन्तति र भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्छ । सामाजिक कामबाट जस पाउन सकिंदैन । त्यसो त कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । यद्यपि आत्मबल र हिम्मतले काम गर्दा आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महासरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । तर आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ । स्वास्थ्य क