Friday, October 23

गरीबी हटाउन कै लागि बुवाले दिए १३ बर्षिय छोरीको बलि

June 20, 2020 276

एजेन्सी – हालै सामाजिक संजालमा एक तस्विर भाइरल भएको छ । भाइरल भएको उक्त तस्विरमा एक पिताले आफ्नै १३ वर्षकी छोरीलाई बलि दिएका छन् । भारतको तमिलनाडुस्थित पुडुकोट्टई भन्ने ठाँउमा आफ्नै पिताले १३ वर्षकी छोरीलाई तान्त्रिकको सल्लाहबमोजिम बलि दिएर मारेका हुन् । पनीरसेलवम नाम गरेका उक्त व्यक्तिका दुई पत्नि थिए ।

पहिलो पत्नी इन्दिराबाट चार सन्तान र अर्की पत्नी मूकईबाट दुई सन्तानका पिता बनेका उनले विद्या नाम गरेकी छोरीलाई बलि दिएको भानरतिय मिडियाले जनाएको छ । १३ वर्षकी छोरीलाई तान्त्रिकले दिएको उपाय कै कारण बलि दिएका उनि यतिबेला प्रहरी नियन्त्रणमा रहेका छन् । भने अन्य संग्लग्न दुई जनाको खोजि कार्य भएको प्रहरकिो भनाइ छ

प्रतिकृया दिनुहोस्