Saturday, March 6

बिहानै ५८ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या ४३८ पुग्यो

June 20, 2020 215

काठमाडौँ । शनिबार बिहानै ५८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका तनहुँ नवलपरासी, म्याग्दी, स्याङ्जा, कास्की र बागलुङ्मा गरी ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।

निर्देशनालयका अनुसार, भारतबाट आएर क्वारिन्टिनमा बस्दै आएका उनीहरुलाई संक्रमण पोजेटिभ देखिएसँगै सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्