Thursday, October 29

सुशान्त सिंहलाई आजको अवस्थामा पुर्याएको भन्दै फ्यानहरुले सडकमा नै यसरी हाने करण जोहरलाई झापड, जलाए पुत्ला

June 19, 2020 142

एजेन्सी – बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आइतबार आफ्नै निबासका आत्महत्या गरे उनले निधनको खबरले बलिउड शोकमा डुबेको छ । त्यस्तै उनको निधन रहस्यमय बन्दै गएपछि बलिउडमा थुपै मानिसले बिरोध गरेका छन् ।

उनले आफै आत्महत्या नगरी हत्या हो भन्दै बिरोध प्रर्दशन भएको छ । थुप्रै चलचित्रमा अभिनय गरेर चर्चामा आएका उनले के कारणले आत्महत्या गरे भन्ने बारे केहि खुलेको छैन् ।

भारतिय टिभि सिरियल पबित्रा रिश्ताबाट चर्चामा आएका सुशान्त सिंहकी मेनेजरले पनि केहि दिन पहिला आत्महत्या गरेकी थिइन् ।

बलिउडमान थुप्र्रैले उनको निधनको कारण नेपोटिज्म बताएका छन् । करण जोहर,सलमान खान,एकता कपुर लगाएतका सेल्रिबेटीले सुशान्तलाई आत्महत्या गर्न बाध्य भएको भन्दै सडकमा करण जोहरको पुतला दहन गरेका छन् । सुशान्त सिंह राजपुतमा लाखौ फ्यानले शोक सभा गर्दै भारतको बिहारस्थित पटनामा करण जोहरको पुतला दहन गरेको भारतिय मिडियाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्