Monday, October 26

कोरोना उपचारमा सफल औ’षधिको विश्व स्वास्थ्य संगठनद्वारा स्वागत

June 17, 2020 435

काठमाडौं । बेलायतका विज्ञहरुले पत्ता लगाएका कोरोना भाइरसको संक्रमणबाट जोगाउने औ’षधिबारे विश्व स्वास्थ्य संगठनले चा’सो व्यक्त गरेको छ । संगठनका महानिर्देशक डा. अधानोम टे’ड्रोसले विज्ञप्ती निकालेर कोरोना उपचारमा प्रभावकारी ओ’षधि पत्ता लगाएर बेलायती विज्ञहरुले ठुलो योगदान गरि ब्’रेक थु्’र गरेकोे बताउँदै यस कार्यको स्वागत गर्नुभएको छ ।उहाँले बेलायतका विज्ञहरुले विश्वभर पाइने र सस्तो औ’षधि डे’क्सामेथासोनले ग’म्भिर अवस्थाका कोरोना संक्रमितलाई ब’चाउन मद्धत पुर्याएको भनिएको डे’क्सामेथासोन औ’षधिका बारेमा अझै मुल्यांकन गरी सोही अनुसार अघि बढ्ने बताउनुभयो ।

टे’ड्रोसले विज्ञप्तीमा भन्नुभएको छ, डे’क्सामेथासोनले ग’म्भिर अवस्थाका संक्रमितको जीवन र’क्षा गरेको देखिएको छ,यसको प्रयोग मध्यम खालका बि’रामीमा गरिएको छैन यसबारे थप बुझ्न ड’ब्ल्यूएचओले सहकार्य गर्ने र सोही अनुसार उपचारको र’णनीति बनाउने छौ यो साँच्चिकै खुशीको खवर हो ।यसैबीच डे’क्सामेथासोन स्टे’रोइड थोरै मात्रा प्रयोग गर्दापनि ग’म्भिर किसिमका संक्रमितलाई ब’चाउन सकिएको तथ्य बाहिर आएपछि बेलायतका स्वास्थ्यमन्त्री मा’ट हा’न्ककले २ लाख ४० हजार डो’ज औ’षधिको अर्डर गर्नुभएको छ ।

यद्यपी केही चिकित्सकहरुले भने डे’क्सामेथासोन स्टे’रोइडको सा’इड इ’फेक्टका बारेमा थप अनुसन्धान गरेर मात्रै औ’षधि प्रयोग गर्न सुझाएका छन् ।बेलायतका विज्ञहरुले डे’क्सामेथासोन स्टे’रोइड थोरै मात्रा प्रयोग गर्दापनि ग’म्भिर किसिमका सं’क्रमितलाई ब’चाउन सकिएको र यो कोरोना उपचारमा ब्रे’क थ्रु भएको दा’बी गरेका छन् । ग’म्भिर बि’रामी भई भे’न्टिेलेटर र अ’क्सिजनको स’हारा लिन परेका बि’रामीमा यो औ’षधि प्रयोग गर्दा उनीहरुको मृ’त्युको जो’खिम घ’टायो ।भे’न्टिेलेटरमा राखिएका बि’रामीको मृ’त्यु हुने दर एक तिहाइ र अक्सिजन दिइएका पाँच मध्ये एक बि’रामीलाई जोगाउने अनुसन्धानको दा’बी छ ।

यसको मतलब ग’म्भिर बि’रामीमा यो औ’षधिको प्रयोग गरेमा भे’न्टिलेटरमा रहेका प्रत्येक आठ जना बि’रामीमध्ये एक र अक्सिजन दिएर राखिएका प्रत्येक २५ बि’रामीमध्ये एकको ज्यान जो’गिने देखिएको वि’ज्ञहरुको निष्कर्ष रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।प्रमुख अनुसन्धानकर्ता प्रो’फेसर पि’टर हो’र्बीले भन्नुभयो,यो एकमात्र औ’षधि हो जसले संक्रमितको मृ’त्युको जो’खिमलाई घ’टाउँछ यो कोरोना उपचारमा ठुलो सफलता र ब्रे’क थ्रु पनि हो । एकदमै स्पष्ट छ, यसबाट फाइदा छ विश्वभर यो औ’षधि पाइन्छ, एक बि’रामीको खर्च जम्मा ३५ पाउण्ड मात्रै पर्न आउँछ ।

यो औ’षधि सास दिन पर्ने बि’रामीका लागि मात्रै हो मध्यम र सामान्य लक्षण भएकालाई होइन हो’र्बीले स्पष्ट पार्नुभयो ।कोरोना भाइरसको उपचारमा विभिन्न औ’षधिहरुको परीक्षण र विकास भइरहेको छ र परीक्षणहरु भइरहेका छन् जसमध्ये डे’क्सामेथासोनको परीक्षण पनि एक थियो ।डे’क्सामेथासोन सन् १९६६ देखि द’म रो’गको उपचारमा प्रयोग गरिदै आएको पुरानो औ’षधि हो । अनुसन्धानमा सं’लग्न विज्ञहरु भन्छन् यदि यो औ’षधि बेलायतमा म’हामारी सुरु भएदेखि नै प्र’योग गरेको भए त्यहाँका ५ हजार मानिसलाई जो’गाउन सकिन्थ्यो ।

यो औषधिको प्र’योगबारे जान्न अक्सफोर्ड यूनिभर्सिटिका विज्ञहरुको ने’तृत्वमा भएको औ’षधिको परीक्षणमा अस्पतालमा भर्ना भएका २ हजार बि’रामीमा यो औ’षधि दिइएको थियो । यो औ’षधिको मुल्य सस्तो रहेकाले गरिब राष्ट्रमा ठुलो राहत मिल्ने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस्