Friday, October 23

भारतमा प्रधानमन्त्री ओलीको पुत्लादहन

June 17, 2020 316

भारतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला ज’लाइएको छ । केहिदिन अगाडी नेपाल भारतको नाकामा प्रहरीको ह’तियार खोसेर ज’वर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकमाथि फा’इरिंग गरेको बिषयमा आ’न्दोलन गर्दै प्रधानमन्त्री ओलीको पुलता जलाइएको छ ।भारतीय संचारमाध्यम हेडलाइन इन्डियाका अनुसार भारतीय नागरिकहरुले नेपालको सिमा क्षेत्र नजिकै नेपालबिरुद्ध नारानाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्लादहन गरेका छन् नेपालबिरुद्ध नारानाजी गर्दै । उनीहरुले नेपालमाथि मित्रताको हात बढाएर पिठ्युमा छु’रा रोपेको आ’रोप लगाएका छन् ।नेपालले लिम्पियाधुरा सहितको आफ्नो भूमिलाई समेट्दै नक्सा सार्वजनिक गरेसंगे भारतमा तरङ्ग पैदा भएको छ | अर्को तर्फ भारतिय मिडियाहरु विभिन्न प्रपोगण्डा रच्दै नेपालवि’रुद्ध खनिरहेका छन् । पछिल्लाे समय नेपाल सरकारले उठाएका कदम र सबै राजनितिक दलकाे बुलन्द आवाज भारतका लागि टाउको दु’खाइको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस्