Monday, November 30

शौचालय बनाउन जमिन खन्दा सुनको सिक्का भेटियो

June 17, 2020 452

काठमाडौ, असार ३ -भारतमा लगभग ५(६ शताब्दीका सुनका ३ सिक्का फेला परेको छ । भारतको छत्तीसगढको एक गाउँमा जमिन खन्दा थुप्र्रै सुनको सिक्का भेटिएका हुन् ।

भारतको एक विद्यालयको शौचालय निर्माण गर्ने क्रममा जमिन खन्दा फेला परेको भारतिय मिडियाले जनाएको छ । सुनको सिक्का भेतिएपछि हेर्ने मानिसको भिड नै लागेको थियो ।

सिक्का फेला परेपछि पुरातत्व विभागले निरिक्षण गर्दै ५र६ शताब्दीको भएको पुष्टि गरेको बताइएको छ । यस सिक्कामा गरुडको आकृति पनि देखा परेको थियो ।

प्रतिकृया दिनुहोस्