Tuesday, October 20

सुशान्तलाई अप्रिय कदम चाल्न बाध्य बनाउनुमा के सलमान खान सहित यि ७ ब्यक्तिको हात छ ?

June 17, 2020 185

एजेन्सी- छोटो समयमा बलिउडमा लोकप्रियता हाँसिल गर्न सफल कलाकार हुन् सुशान्त सिंह राजपूत । सुशान्त सिंह राजपूतको निधनभएसँगै यसमा मुख्य कारकको अहिले भारतमा खोजीभइरहेको छ ।

जसमध्येका ७ जना निर्माताहरुलाई आशंका गरिएको छ । सुशान्तलाई बलिउडका टप ७ निर्माताहरुले आफ्नो चलचित्रमा नखेलाउने भनेर घोषणा समेत गरेको रहस्य सहितको एक रिर्पोटमा उल्लेख छ ।

७ निर्माताहरु संग सुशान्त सिंह राजपूतको सफलतालाई अघि बढ्न नदिन आफ्नो चलचित्रमा नखेलाउने र अरुलाई समेत सुशान्तसंग काम नगर्न आग्रह गरिरहेको गोप्य रहस्य सुशान्तले गत वर्ष नै थाहा पाएको बताइन्छ । जसका कारण उनी डिप्रेशनमा गएको रिर्पोटको दाबी छ ।

रिर्पोटमा सुशान्तलाई अघि बढ्न नदिन ग्रुपिजम गर्नेमा मुख्य निर्माता सलमान खान र करण जोहर भएको समाचार भारतीय मिडियाले छापेका छन् । त्यस्तै आदित्य चोपरा, भुषण कुमार र दिनेश भिजनले समेत रहेको रहस्य खुलेको छ ।

प्रतिकृया दिनुहोस्