Sunday, March 7

प्रधानसेनापति थापा र सशस्त्र प्रहरीका आईजीपी खनाल कालापानी प्र’स्थान

June 17, 2020 359

३ असार २०७७, बुधबार काठमाडौं, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल आज (बुधबार) बिहानै कालापानी प्र’स्थान गरेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार भारतले अ’तिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बो’र्डर आउट पोस्ट र सेनाको अस्थायी बे’स क्या’म्प निरीक्षणका लागि दुवै सु’रक्षा निकायका प्रमुख त्यसतर्फ प्रस्थान गरेका हुन्। त्यसका लागि उनीहरू काठमाडौंबाट धनगढीसम्म स्का’ई ट्र’कमा गएकाे गृह स्रोतले जानकारी दियो।

त्यसपछि उनीहरू सेनाकै हेलिकप्टरबाट दार्चुलाको छा’ङरु जानेछन्। सीमाका विषयमा दुई ठूला छिमेकी भारत र चीनबीच त’नाव बढिरहेका बेला नेपालका सु’रक्षा प्रमुख भारतले नै मि’चेको नेपाली भूमिको नि’रीक्षणमा नि’स्किएका हुन्। दुवै सु’रक्षा प्रमुखले सीमा सु’रक्षा अवस्थाबारे त्यहाँका प्रमुख जिल्ला अधिकारी तथा सु’रक्षा प्रमुखसँग जानकारी लिने कार्यक्रम रहेकाे गृह स्रोतले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्