June 17, 2020 218
काठमाडौ, असार २- मोटोपना भएपछि धेरै मानिसलाई चिन्ताको बिषय बनेको हुन्छ । आफ्नो तौल घटाउनका लागि प्राय मानिसले बिहान बिहान मडिग वाक गरेका हुन्छन् । खाना पनि कम खाएका हुन्छन् । तौलकै कारण धेरै मानिस चिन्तामा बसेका हुन्छन् ।
त्यस्तै तौलकै कारण एक मानिसले गज्जबको उपाए अपनाएका छन् । उनले तौल घटाउनका लागि खानाको सट्टा ले पछिल्लो १ वर्षदेखि आलु मात्रै खाएर बसेका छन् ।
३६ वर्षिय एन्डुको १५० किलो तौल पुगेपछि उनले खानाको सट्टा नै आलु खाएका हुन् । ५० किलो पुगेपछि आलुको मात्र डाइट सुरु गरेर तौल घटेको बताउदै धेरै मानिसलाई यहि सल्लाहा दिएका छन् ।
प्रतिकृया दिनुहोस्