Tuesday, October 27

यो हो संसारकै सबैभन्दा महँगो सर्प, जसको मूल्य सुन्दा जो कोहि पर्छ चकित !

June 16, 2020 185

काठमाडौ, असार २- हालै सामाजिक संजालमा एक तस्विर भाइरल भएको छ । उक्त तस्विरमा हामिले हरियो सर्प देख्न सक्छौ यो सर्प संसारकै महँगो सर्प हो जसको मुल्य १।८ मिलियन डलर रहेको छ ।

विश्वमा धेरै किसिमका सर्पहरु पाइने गर्छन हरियो रंगको यो सर्प अष्ट्रेलियामा पाइन्छ । यसको मुल्य सुन्दा जो कोहिलाई पत्यार लाग्दैन ग्रीन ट्री प्याथोन नामले चिनिने यो सर्प संसारकै महँगो सर्पमा परिचित रहेको छ ।

प्रतिकृया दिनुहोस्