Wednesday, October 21

गयो शक्तिशाली भूकम्प, क्षतीको विवरण आँउन बाँकी

August 18, 2020 125

मनिला । फिलिपिन्समा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार ६।७ रेक्टर स्केलको भुकम्प गएको हो ।

भूकम्पको केन्द्र ११ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । कम्पबाट सुनामीको चेतावनी भने नरहेको समाचारमा जनाइएको छ । भूकम्पबाट के कति क्षति भयो भन्न विवरण आँउन बााकी हरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्