Monday, November 23

गोंगबु ह’त्या प्र’करणः आमाले नपुगेर छोरी नै ता’केपछि अ’कल्पनीय अ’न्त्य…

August 12, 2020 173

काठमाडौं । केटोलाई आमाले नपुगेर लु’किछिपी छोरी ता’क्ने, आमाचाहिँ ट्याक्सी चढेर डु’लिरहने ! ५० लाखको हिसाब पनि छोरीसँगको सम्बन्धका नाममा ति’र्न नखोज्ने भएपछि मान्छे का’टेर फ्याँ’क्ने ! टोखा– १०, गोंगबुस्थित नवज्योति मार्गको वि’भत्स ह’त्याकाण्डको मूल कारण हो यो ।आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृ’ष्णब’हादुर बो’होराको श’वको ९० प्रतिशत भा’ग सु’टकेशमा पेला परेको थियो भने टाउको र खु’ट्टाचाहिँ ३ सय मीटर पू’र्वोउत्तरस्थित स्व’र्गद्वारी मा’र्गको खाली ठाउँमा भेटियो ।

अघिल्लो रात कृ’ष्णब’हादुरलाई आफ्नै डे’रामा का’टकुट पारी झोलामा पो’को पा’र्ने महिला कल्पना मुडभरी पौडेल र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स चढेर चितवनतिर भा’गे ।राति रु’स्लान भो’ड्कामा सि’तनस्वरूप मा’सु र दहीच्युरा मात्रै खु’वाइनन्, पाँचवटा स्लि’पिङ ट्या’ब्लेट पनि हा’लिदिइन् । कृ’ष्णब’हादुरले हो’स गु’माए, न’गुमाएको पत्ता लगाउन ह’म्मरले अ’ण्डकोषमा बे’स्सरी हि’र्काइन् । तर, चा’लचुल नभएपछि घाँ’टी र खुट्टा रे’टेर एकातिर, बाँ’की शरीर अ’र्कातिर पो’को पारिन् ।

५० लाख रकम पटक–पटक ता’केता गर्दा पनि कल्पनाले फि’र्ता गरिनन् । अरू–अरूको नामका चे’क दिँदै टा’र्दै रहिन् । कृ’ष्णब’हादुर पैसा सा’ट्न बैंक जा’न्थे तर अ’काउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फ’र्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झ’गडा ब’ढ्दै थियो ।पछिल्ला दिनमा पैसा र छोरीको कुरालाई लिएर कृ’ष्णब’हादुरसँग झ’गडा पर्ने गरेको ब’यान कल्पनाले प्रहरीलाई दिएकी छन् ।सोमबार पक्राउ पर्नासाथ कृ’ष्णब’हादुरले छोरीलाई ब’लात्कार गर्न खो’जेका कारण ह’त्या गरेको ब’ताएकी उनले हिजो मंगलबारदेखि बयान फे’रेकी छन् ।

उनको पहिलो ब’यान घ’टनासँग बा’झ्नेखालको थियो ।किनभने, उनले स्लि’पिङ ट्या’बलेट, मान्छे अ’टाउने सु’टकेश किनेकी छन्, हातखुट्टा बाँ’ध्न प्ला’ष्टिकको झो’ला कि’निन्, ह’म्मर र च’क्कु राखिएको छ । यस्तो घ’टना भ’वितव्य नभई यो’जनाबद्ध भएको प्रहरीको दा’बीपछि बल्ल कुरा खो’लिन्, ५० लाखको । कल्पनाले कृ’ष्णब’हादुरसँग पटक पटक गरेर ५० लाख रूपैयाँ लिएकी थिइन् ।उक्त रकम आफ्नो पा’र्टनरको भएका कारण छिट्टै फ’र्काउनुपर्ने द’बाब थियो । पटक–पटक ता’केता गर्दा पनि कल्पनाले रकम फि’र्ता गरिनन् ।

बरु, अरू–अरूको नामका चे’क दिँदै टा’र्दै रहिन् । कृ’ष्णब’हादुर पैसा सा’ट्न बैंक जान्थे तर अ’काउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा ब’सेर फ’र्किन्थे । यही नि’हुँमा उनीहरूबीच केही महिनादेखि झ’गडा ब’ढ्दै थियो ।यसपछि क’ल्पनासँग नि’यमित शा’रीरिक स’म्पर्कमा रहेका कृष्णबहादुरले छोरीतिर पनि मन डु’लाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खु’लेको छ । आमा धेरैजसो बा’हिरबाहिरै हुने, कृ’ष्णब’हादुरचाहिँ काम सकेपछि गोंगबुतिरै हुने । कोठामा हे’र्थे, आमा–छोरीमध्ये जो भए पनि पु’गिहाल्थे ।

छोरीमाथि ग’लत नि’यतले सम्बन्ध राख्न खो’जेपछि उनी प्र’तिवाद ग’र्थिन् । राति आमा आएपछि छोरीले सुनाउने गरेकी थिइन् ।यसपछि कल्पनाले पैसा नतिर्ने, बरु ब’लात्कार मु’द्दा हा’ल्ने भन्दै आएकी थिइन् । प्रहरीले कृ’ष्णब’हादुर र क’ल्पनाबीच ले’नदेनसम्बन्धी का’गजात पनि ब’रामद गरेको छ ।पक्राउ परेका ए’म्बुलेन्स ड्राइभरले क’ल्पनासँगको स’म्बन्ध स्वि’कारेका छन् । तर, घ’टनामा सं’लग्नताबारे स्वि’कारेका छैनन् ।(जन आस्था साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्