Tuesday, October 27

नारायणी बा’योधा अस्पतालमा दोस्रो संक्रमित महिलाको पनि मृ’त्यु

August 1, 2020 121

वीरगञ्ज (पर्सा), १७ साउन । वीरगञ्ज गण्डकस्थित नारायणी बा’योधा अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृ’त्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६८ वर्षीया सं’क्रमित महिलाको पनि मृ’त्यु भएको नारायणी अ’स्थायी को’भिड अस्पतालका इन्चार्ज डा.निरज सिंहले जानकारी दिए ।नि’मोनिया पी’डित उक्त महिला यही साउन १४ गते नारायणी बा’योधा अस्पतालमा भ’र्ना भएकी थिइन् । तर, उपचारको क्र’ममा साउन १७ गते (आज, शनिबार) साँझ ६ बजे उनको मृ’त्यु भएको हो ।

उपचारकै क्रममा कोरोनाको लक्षण देखिएपछि साउन १५ गते उनको स्वाब संकलन गरी नारायणी अस्पतालको ल्या’बमा परीक्षण गर्दा साउन १६ गते (हिजो) उक्त महिलामा कोरोना पुष्टि भएको थियो ।कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारको लागि उनलाई नारायणी अस्थायी को’भिड अस्पतालमा रे’फर गरिएको थियो ।तर, कोरोना अस्पताल पु¥याउँदा उनको मृ’त्यु भइसकेको कोभिड अस्पतालका इन्चार्ज सिंहले जानकारी दिए । मृ’तक महिलाको श’व दा’हसंस्कारको लागि नेपाली सेनाको जिम्मा लगाउने कार्य भइरहेको बताइएको छ ।शुक्रबार राति सोही अस्पतालमा उपचाररत ५० बर्षीया संक्रमित एक महिलाको पनि मृ’त्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्