Saturday, March 6

संयोगले एउटै प्लेनमा दुई उस्तै मानिस भेट भएपछि देख्न मानिस चकित !

June 15, 2020 244

काठमाडौ, असार १ – हामिले जुम्ल्याहा बच्चाहरु एउटै अनुहार भएको त देखेका छौ तर संसारमा कयौ मानिसहरुको अनुहार मिल्न जाने गरेको छ । त्यस्तै हालै पनि सामाजिक संजालमा दुई पुरुषको तस्विर भाइरल भएको छ ।

उनिहरुको तस्विरमा दुबै जना एकैसाथ देखा परेका छन् । उनिहरु दुबै मानिसलाई देखेर अन्य मानिस चकित परेका छन् । उनिहरुको भेट एक्कासी भएको हो । उनिहरु बिच कुनै चिन जान भने भएको थिएन् ।

दुवैजना एक अर्कालाई देखेर छक्क परेका थिए ।उनिहरु दुबै पुरुष प्लेनमा मात्र नभएर होटेलमान पनि संगै देखा परेका थिए । होटलमा देखेर दुवैजना आश्चर्यमा परे । डगलस र रोबर्ट नाम गरेका यि दुबैको हुलिया एउटै मिल्न गएको छ । कपालको रंगदेखि दारी र मुख पनि उस्तै उस्तै रहेको छ ।

प्रतिकृया दिनुहोस्