Saturday, March 6

तितोसत्यबाट चर्चामा आएका लोकप्रिय हाँस्यकलाकार निर्मल शर्मा ‘गैँडा’को आज जन्मदिन

July 31, 2020 338

काठमाडौं । चर्चित हाँस्य शृखला तितोसत्य थप चर्चामा आए हाँस्कलाकार हुन् निर्मल शर्मा गैँडा ।

निर्माण, निर्देशक, कलाकारिता, ब्यापार, ब्यबसायमा समेत अब्बल मानिएका गैँडाको आज जन्मदिन परेको छ ।
हाँस्यकलाकार गैँडा आजबाट ४९ बर्षमा प्रबेश छन् । कोरोना कहरका कारण जमघट नगरी उनले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउन लागेको ओएस नेपालसँगको कुराकानीका क्रममा जानकारी दिए ।
उनलाई जन्मदिनको अवसरमा बिहानैदेखि आफन्त, शुभचिन्तक तथा फ्यानहरुले शुभकामनाको ओइरो नै वर्षाएका छन् । गैँडालाई ओएस नेपालका तर्फबाट जन्मदिनको लाखौँ लाख शुभकामना ।

प्रतिकृया दिनुहोस्