Wednesday, October 21

४ स्वास्थ्यकर्मीसहित वीरगञ्जमा ५३ जनामा कोरोना संक्रमण

July 30, 2020 115

जनकपुर । वीरगञ्जमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चार जना स्वास्थ्यकर्मीसहित ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका हनुसार संक्रमितमध्ये ५० जना पर्सा जिल्लाका र तीन जना बाराका रहेका छन् ।

त्यस्तै नारायणी अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्