Monday, November 23

भुवन केसीले १० करोडको मुद्दा हाल्दा साम्राज्ञीले दिइन् यस्ताे जवाफ…

July 30, 2020 311

नायक भुवन केसी ले साम्राज्ञी बिरु द्ध १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै मुद्दा हाले। साम्राज्ञीले सामाजिक सन्जालामा आफूलाई यौ न दुर्व्य वहारको मिथ्या आ रोप लगाएर बेइज्जत गरेको भन्दै भुवन केसीले काठमाडौं जिल्ला अदालतमा मु द्दा दर्ता गराएका छन

साम्राज्ञीले भने आफ्नो निर्णय मा अडिग रहेको ब ताइन मुद्दै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दुर्व्य वहारबारे बोलेर गल्ती नगरेको र आफू कत्ति नडराएको बताउँछिन्।

साम्राज्ञीले भनिन हर जो कोही ले आफुले काम गर्ने ठाउ सहज वातावरण होस् भन्ने चाहन्छ । मलाई मेरो पहिलो फिल्मको सेट मै निर्माता भुवन केसीको व्यवहारले असहज बनाएको थियो ।

आफूले भोगेका दु र्व्यवहार र असहज परिस्थितिबारे बोलेर मैले ग ल्ती गरेकी छैन,उहाले आज सम्म कत्ती वटा फिल्म बनाउनु भयो यस्तो व्यव हार कती लाई गर्नु भयो होला । तर कसैले बल्न सक्नु भएन म बोल्छु किनकी म भन्दा पछी उहाको फिल्ममा काम गर्ने नयाँ नायिका लाई उहाले मलाई जस्तो व्य वहार गर्दा नया नायिकाले यस्तो सम स्या भोग्न नपरोस ।

प्रतिकृया दिनुहोस्