Sunday, January 24

बाढी पीडितको उद्धारमा खटिएको सेनाको गाडी पल्टियो

July 30, 2020 288

धनगढी: बुधवार कैलालीमा नेपाली सेनाको गाडी पल्टिएको छ। बाढी पी’डितको उ’द्धारमा खटिएको लु १ ग २८१ नम्मबरको गाडी जिल्लाको भजनी नगरपालिका –६ महादेउलामा प’ल्टिएको हो।

तेघरी व्यारेकबाट गएको गाडी पानीमा डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्थानीय तथा सुरक्षाकर्मीहरुको सहायतामा ट्रकलाई निकाल्ने काम भइरहेको छ।

प्रतिकृया दिनुहोस्