Saturday, February 27

आज साउन १४ गते, हेर्नुहाेस् आजकाे राशिफल

July 29, 2020 515

वि.सं. २०७७ साउन १४ गते बुधबार । तदनुसार २०२० जुलाइ २९ तारिख। नेपाल संवत् ११४० । प्रमादी दक्षिणायन वर्षा ऋतु। चन्द्रराशि वृश्चिक ।  सूर्योदय ०५:२६ । सूर्यास्त ६:५३ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  घरबाहिर व्यस्त भइनेछ । नयाँ जिम्मेवारी आउनेछ । दाजुभाइको सहयोगले काममा सजिलो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इष्टमित्रबाट सहयोग मिल्ला ।धनको आर्जन हाेला । मिष्ठान्न भाेजन प्राप्त हाेला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हाेला।  आकस्मिक धन लाभ हुनेछ । सन्तान सुखपनि मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  सरसामान हराउन सक्नेछ । मित्रता टुट्न सक्नेछ । आर्थिक भार पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ काम सुरु गर्ने समय छ। जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजनीतीमा पहुँच बढ्नेछ । रोजगारीमा अवसर मिल्नेछ । काममा प्रशंसा मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक जमघट र समर्थन पाईएला । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारीवारिक सहयोग मिल्नेछ । साझेदारीमा फाइदा मिल्नेछ । दाम्पत्य मेलमिलाप बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  सन्ताले माया दिनेछन् । संगीतमा प्रतिष्ठा मिल्नेछ । बुद्धिले सही निर्णय दिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)  रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

प्रतिकृया दिनुहोस्