Wednesday, November 25

अमेरिकामा २३ वर्षीया अस्मिताको मृत्यु, तालमा भेटियो शव

July 28, 2020 315

काठमाडौं -अमेरिकामा तालमा डुबेर एक नेपाली युवतीको ज्यान गएको छ । ज्यान जानेमा काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनाल रहेकी छिन् । अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर अस्मिताको ज्यान गएको बताइएको छ । तालमा डुङ्गाबाट खसेर मृत्यु भएको बताइएको छ । अस्मिताको शव आइतबार निकालिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्