July 27, 2020 479
यसअघि ४ जना प्रहरीमा कोरोना संक्रमण भेटिएपछि उनीहरूको सम्पर्कमा आएका अन्य प्रहरीहरूको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।परीक्षणको हालसम्मको नतिजाअनुसार एसपीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले लोकान्तरलाई जानकारी दिए ।
यससँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जा सेवाग्राहीका लागि बन्द गरिएको छ । प्रहरी कार्यालय सिल नै गर्ने तयारी भइरहेको छ ।
प्रतिकृया दिनुहोस्