Tuesday, November 24

साइप्रसमा २० वर्षीया नेपाली चेलीको नि’धन

July 27, 2020 159

काठमाडौँ / साइप्रसमा एक नेपाली विद्यार्थी रेनुका कोइराला (जोशना)को सवारी दु’र्घटनामा मृ’त्यु भएको छ ।

अध्ययनको सिलसिलामा साइप्रसमा रहेकी २० बर्षिया कोइरालाको निकोसियामा मोटरसाइकल दुर्घ’टनामा मृ’त्यु भएको प्रहरीले बताएको छ ।

२५ जुलाइ शनिबार, राति करिब साँढे १ बजे काम गरेर कोठामा फर्कने क्रममा मोटरसाइकल दु’र्घटनामा परी घा’इते अवस्थामा रहेकी कोइरालालाई अस्पताल पुर्याउँदा डाक्टरले मृ’त घो’षणा गरेका थिए ।

धादिङको धुनिबेशी –६ धार्के घर भई साइप्रसमा अध्ययनको लागी गएकी कोइरालाको मोटरसाइकल दु’र्घटनामा परी मृ’त्यु भएको निकोसीया प्रहरीले पुष्टि गरेको छ ।

प्रतिकृया दिनुहोस्