एजेन्सी ।कोरोना म’हामारीकै बीच अमेरिकाको दुर्र्ई राज्यमा सामुद्रिक आँ’धी प्रवेश गरेको छ। बीबीसीका अनुसार हाना नामको सामुद्रिक आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगस्थित प’ड्री टापुमा शनिबार ब’ज्रिएको हो। जसले अहिले को’र्पस क्रि’स्टी र ब्रा’उन्सभिल सहरबीचमा प्र’भाव पारिरहेको छ। अधिकारीहरूले त्यस भेगमा घा’तक आँधी र ठूलो वर्षा आउने चे’तावनी दिएका छन्। प्रतिघण्टा १४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरका छाना उडाएको छ। न्या’सनल हु’रिक्यान सेन्टर (ए’नएचसीले) घा’तक आँधी टेक्ससको तटमा पो’र्ट म्या’न्सफिल्डदेखि स’र्जेन्टसम्म फै’लिने भन्दै स्थानीयलाई स’चेत गराएको छ।
यस्तै डो’ग्लास नामको अर्को सामुद्रिक आँधी प्रतिघण्टा १४५ किलोमिटरकै वे’गमा प्रशान्त क्षेत्रको हवाईतर्फ आइरहेको ए’नएचसीले जानकारी दिएको छ। आँधीले ह्’युस्टन क्षेत्रको धेरैजसो भाग छोएर जाने ह्यु’स्टन क्रो’निकल पत्रिकाले जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई बाढीको जो’खिम रहेकाले घर छा’ड्न भनिएको छ र साथमा मास्क नछुटाउन सुझाव दिइएको छ। यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफ्नो प्रशासनले यस विषयमा दुवै राज्यसँग समन्वय गरी सुरक्षा तथा उ’द्धारको काम गर्ने जानकारी दिएका छन्।
कोरोना म’हामारीबाट पनि सबैभन्दा बढी अमेरिका नै पी’डित छ। वर्ल्डओमिटरका अनुसार आइतबार बिहान साढे १० बजेसम्म अमेरिकामा ४३ लाख १५ हजार ७ सय ९ जनालाई कोरोना संक्रमण भइसकेको छ। तीमध्ये १ लाख ४९ हजार ३९८ जनाको ज्यान गइसकेको छ। संक्रमितमध्ये अहिले २० लाख ६१ हजार ६९२ जना मात्र नि’को भएका छन्।
प्रतिकृया दिनुहोस्