Friday, October 23

कोरोना भाइरस मुख र नाकबाट मात्रै हैन कानबाट पनि सर्छ !

July 26, 2020 135

एजेन्सी, ११ साउन । अनुशन्धान कर्ताहरुले कोरोना भाइरस सम्बन्धी नयाँ तथ्य पत्ता लगाएका छन् । कोरोना भाइरस मानिसहरुमा मुख र नाकबाट मात्रै स’र्दै आएको बताइएपनि कानबाट पनि सर्ने तथ्य फेला पारेका हुन् । बैज्ञाजिनकहरुले बैज्ञानिकहरुले गरेको अनुशन्धानमा कोरोना भाइरसले मानिसको कान र मे’स्टोयड ह’ड्डीलाई पनि संक्रमण गराउन सक्ने तथ्य फेला पारेका हुन् । अमेरिकाका अनुशन्धानकर्ताहरुले तीन के’समा यस्तो तथ्य फेला पारेका छन् ।उनीहरुले गरेको ३ मृ’त शरीबाट अनुशन्धान गरेको बताइएको छ ।

सो क्रममा तीनै मृ’तकहरुको दुवै कान र पछाडिका भागमा पनि कोरोना संक्रमण पाइएको थियो । उनीहरुको निष्कर्षसँगै अमेरिकाका रि’सर्चर जोन ह्य’यापकिन्स स्कूल अफ मे’डिसिन्सका शो’धकर्ताहरुले कोरोनाको लक्षण देखिएका मानिसको कानको परीक्षण पनि हुनुपर्नेछ ।कानबाट पनि शरीरका विभिन्न भागमा कोरोना पुग्ने उनीहरुले उल्लेख गरेका छन् । उनीहरुले एक युवती, र दुई बृद्धको श’वलाई परीक्षण गरेकामा यो तथ्य फेला परेको हो । काेराेना भाइरस संक्रमणबाट हालसम्म विश्वभर साढे ६ लाख मानिसकाे ज्यान गइसकेकाे छ । अमेरिकामा नै सबैभन्दा धेरैकाे काेराेनाबाट ज्यान गएकाे छ ।

प्रतिकृया दिनुहोस्