Saturday, October 24

चर्चित नायक नितिनले आज विबाह गर्दै, यि हुन् नितिनसँग लगनगाँठो कस्ने भाग्यमानी सुन्दरी

July 26, 2020 125

काठमाडौं । साउथ फिल्मका चर्चित अभिनेता नितिन रेड्डीले अभिनेत्री शालिनी कुंडुकुरीसँग आज विबाह गर्दैछन् । यो जोडीले बुधबार हैदरावादमा इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्ट उनका परिवारका सदस्यहरु मात्रै उपस्थिती रहेको भारतिय मिडियाले जनाएको छ । नितिनले इन्गेजमेन्ट गरेको जनाकारी सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दै जानकारी दिएका हुन् ।

विवाह कोरोनालाई ध्यानमा राख्दै परिवारका सदस्य, आफन्त र केहि साथि भाइको उपस्थितिमा हुने बताइएको छ । २६ जुलाई अर्थात आउदो आइतबार हैदरावादको फलकनु प्यालेस होटलमा विवाह हुनेछ ।

प्रतिकृया दिनुहोस्