Sunday, January 24

दुई युवती खोलाको बीचमा ढुङ्गामा सेल्फी लिन जाँदा अचानक बाढी आएपछि… (भिडियोसहित)

July 25, 2020 189
एजेन्सी, १० साउन । दुईजना युवती खोलाको बीचमा रहेको ढुङ्गामा सेल्फी खिच्ने गए । उनीहरु सेल्फी खिच्दै गर्दा अचानक बाढी आयो ।

यो घटना भारतको मध्यप्रदेशको पेन्च खोलामा हालै भएको हो । बाढी बढ्दै गएपछि युवतीहरु निस्कन सकेनन् । उनीहरु ढुङ्गामाथि एक अर्कालाई समातेर बसे ।

सुरक्षाकर्मीले डोरी र उद्धार सामाग्री ल्याएर कठिनसँग दुवैलाई निकाल्न सके ।

प्रतिकृया दिनुहोस्