Thursday, October 29

नेपालमै घ’ट्यो दु’खद घ’टना: क्वा’रेन्टाईनमा ब’सेकी महिलालाई सा’मुहिक ब’लात्कार

June 14, 2020 178

धनगढी : कैलालीमा क्वा’रेन्टाईनमा ब’सेकी महिला लाई स्व’यम्सेववकले सा’मुहिक ब’लात्कार गरेको आ’रोप लागेको छ। जिल्लाको ल’म्कीचुहा नगरपालिका १ मा रहेको स’हिद स्मृ’ती माविको क्वा’रेन्टाईनमा रहेकी ३१ बर्षीय महिलालाई ब’लात्कार गरेको आ’रोप लागेको हो। पी’डित महिलाले क्वा’रेन्टाईनमा स्वं’यमसेवकको रुपमा राखिएका ३ जनाले आफु लाई ब’लात्कार गरेको आ’रोप ल’गाएकी छिन्। क्वा’रेन्टाईनमै ब’लात्कार भएको भन्दै अहिले उक्त स्थानमा स्था’नीयले वि’रोध प्र’दर्शन गरिरहेका छन्।

उनले मध्यरातमा आएका स्व’यंसेवकले आफुलाई ब’लात्कार गरेको बताएकी छन् ।अर्का स्व’यंसेवकले भिडियो खि’चेको र उसले पनि त्यस्तै गरेको बताएकी छन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्र’तीक बिष्टका अनुसार दु’र्ब्यबहार गर्ने ३ जनालाई नियन्त्रणमा लिईएको छ ।

प्रतिकृया दिनुहोस्