Monday, November 30

Breaking: नेपालमा आज थप १०० जनामा कोरोना पुष्टि

July 22, 2020 334

काठमान्डौ , नेपालमा आज थप १०० जनामा कोरोना पुष्टि भएको छ ।देशभरका २८ प्रयाेगशालामा देशभर ३ हजार ७ सय ७८ जनाकाे पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। त्यस्तै आज २०७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्