Tuesday, October 27

महानायक राजेश हमालका भाइ राकेश हमालको निधन, शोकमा हमाल परिवार

July 22, 2020 264

काठमाडौं -महानायक राजेश हमालका भाइ राकेश हमालको मृत्यु भएको छ । उनको दिल्लीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका निधन भएको बताइएको छ ।

कलेजोमा समस्या देखिएपछि राकशेलाई केही दिन अघि  प्लेन चार्टर्ड गरेर दिल्ली लगिएको थियो । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।

चलचित्र क्षेत्र भन्दा बाहिर रहेका राकेश राजेश भन्दा करिब डेढ वर्षको अन्तर छ । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्