Monday, November 23

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृ’त्यु

July 22, 2020 71

विराटनगर ।नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृ’त्यु भएको छ । महोत्तरी गाउँपालिका-३ मोरइका ६० वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृ’त्यु भएको हो ।अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले उनको गएराती ७ बजे मृ’त्यु भएको जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृ’त्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।

प्रवक्ता डा. सापकोटाले भने-‘अस्पताल आउँदा उहाँ ग’म्भिर अवस्थामा हुनुहुन्थ्यो, आ’ईसीयू के’यरमा उपचार गर्दै पीसीआर जाँ’च गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।’मृतकको पुरुषको गएराति नै अ’न्त्यष्टि गरिएको उनले बताए । उपचारमा आउँदा ग’म्भीर अवस्थाका पुरुषमा कुनै दी’र्घ रो’ग थिएन । तर कोरोना संक्रमणपछि उनलाई नि’मोनिया र मि’र्गौला ड्या’मेजको स’मस्या देखिएको थियो ।

प्रतिकृया दिनुहोस्