Wednesday, January 20

आज साउन ७ गते बुधबार तपाइको आजको रा’शिफल !

July 22, 2020 216

वि.सं.२०७७ साउन -७,बुधवार,ई.सं.२०२० जुलाई – २२, शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक् तिथि-द्वितीया , २०:१७ बजे उप्रान्त तृतीया,नक्षत्र-अश्लेषा ,२०:५९ बजे उप्रान्त मघा,योग-सिद्धि , १७:१६ बजे उप्रान्त व्यतीपात,करण-वालव ०९:०३ बजेदेखि कौलव , २०:१७ बजे उप्रान्त वणिज,चन्द्रराशि-कर्कट,आनन्दादि योग-राक्षस, सूर्योदय-५:२२, सूर्यास्त-१८:५७,दिनमान-३३ घडी ५६ पला,सायन सूर्य सिंहमा १७:५९ बजे प्रवेश।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,स्वास्थ्यमा सुधार आउने तथा संकल्प गरेको काम सफल हुनेछ,अप्रिय घ’टना हुनसक्छ,आजको शुभ अंक १ रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

सन्तान पक्षमा खुशीको योग छ,शारीरिक मानसिक पिडा हुनेछ,परिवारमा वि’वाद हुनेछ,शारीरिक चो’टपटकको योग देखिएकाले सजग रहनुहोला,आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,सामाजिक कार्य सफल भइनेछ,आफन्तलाई ठेस पुग्न सक्छ ,यात्रा गर्दा विचार गर्नु होला ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,पति पत्नी बिचमा मन मु’टाव हुनेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ४ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

पारिवारिक मेलमिलाप बढ्नेछ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,सामान चोरि हुने हराउने योग छ,मन प्रशन्न रहनेछ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) –

समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक १० रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,आर्थिक क्षेत्रमा सफल हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घा’ती हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

दाजु भाइ बिचमा मन मुटाव हुनेछ,भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला,साझे दारीको काममा संकट आउनेछ,खेलकुद क्षेत्रमा सफल भइनेछ,आजको शुभ अंक ४ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,लेनदेनमा वि’वाद हुनेछ,किनमेल गर्दा सजग रहनु होला,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

पारिवारिक समस्या तथा व्यापारमा आर्थिक सुधार हुनेछ, शारीरिक मानसिक पि’डा बढ्ने तथा बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक २ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

संकल्प गरेको काममा अलि बा’धा आउँन सक्छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,साथि भाईको साथले उत्साह जगाउनेछ, आजको शुभ अंक ९ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,
आजको शुभ अंक ७ रहेको छ।

प्रतिकृया दिनुहोस्