Wednesday, November 25

Breaking: नेपालमा आज पनि थपिए ४२५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५७६० पुग्यो

June 14, 2020 359

काठमान्डौ , नेपालमा आज आइतबार पनि कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घन्टामा नेपालमा थप ४२५ जना कोरोना संक्रमित थपिएका हुन ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशका बिहिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।प्रबक्ता देवकोटाका अनुसार आज थपिएका संक्रमितहरु , गुल्मी , नवल परासी पश्चिम , रुपन्देही , पाल्पा , दैलेख , रौतहट , सिन्धुली , धादीङ, सर्लाही लगायतका जिल्लाका छन् ।

प्रतिकृया दिनुहोस्