Wednesday, January 20

नेपालका यी युवाले बिश्वलाई चकित बनाउने शुत्र निकाले, प्रमाणित गर्न नासा जादै …

July 19, 2020 182

३० सेकेन्डमा १०२ शब्द स्मरण गरेर बिश्व रेकर्ड राख्न सफल बिजय शाहिको फर्मु’लाले नेपाली बिध्या’र्थीको जीवन सहज अबश्य बनाउने छ र फर्मुलाले बिश्वलाई नै अच्चममा पार्ने छ भन्ने कुरामा बिजय बिश्वत छन् ।

अर्पण शर्मा पछि बिजय’लाई मेमो’री किङ मानिन्छ । कालिकोटमा जन्मी’एका बिजयले भारतका मेमोरी किङलाई पनि’ पछि पारेर बिश्व रेक्ड राखेका छन् । एमबिबि’स डाक्टर पढ्ने तयारी रहेका छन् बिजय ।

लकडा’उन खुले लगतै नासा जाने र सबैलाई २ सय पेज’को किताव ४,५ घन्टामा’ पढ्न सहज बनाउ’ने फर्मुला बिश्वमा उपल्ध गराउने कुरा भिडि’योमा बताएका छन् बिजय शाहिले । उनै बिजय शाहि सगँको भिडियो कुराकानि एकपट’क अवश्य हेर्नुहोला ।

भिडियो हेर्नुहोस….[][]

प्रतिकृया दिनुहोस्