July 19, 2020 412
काठमाडौ, साउन ४ । बाहुबलीबाट लोकप्रिय बनेका चर्चित अभिनेता प्रभाष अब भने नयाँ चलचित्रमा अभिनय गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार उनि अब बलिउड अभिनेत्री दीपिका पादुकोणसंग सँगै चलचित्रमा अभिनय गर्ने भएका हुन् ।उनिहरुहरु दुबैले पहिलो पटक चलचित्रमा एकैसाथ अभिनय गर्न पाँउदा निकै खुशी भएको बताएका छन् ।
त्यस्तै चलचित्रको नाम प्रभाष २१ रहने निर्माताले जानकारी दिएका छन् । आउने बर्षको अप्रिलदेखि छायाँकन सुरु गर्ने यस चलचित्रमा अन्य कलाकारको भने टुंग्गो लाएको छैन् ।
प्रतिकृया दिनुहोस्