Tuesday, October 20

बाहुबलीका चर्चित स्टार प्रभाष र लोकप्रिय नायिका दीपिकाले एउटै फिल्ममा काम गर्दै

July 19, 2020 201

काठमाडौ, साउन ४ । बाहुबलीबाट लोकप्रिय बनेका चर्चित अभिनेता प्रभाष अब भने नयाँ चलचित्रमा अभिनय गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार उनि अब बलिउड अभिनेत्री दीपिका पादुकोणसंग सँगै चलचित्रमा अभिनय गर्ने भएका हुन् ।उनिहरुहरु दुबैले पहिलो पटक चलचित्रमा एकैसाथ अभिनय गर्न पाँउदा निकै खुशी भएको बताएका छन् ।

त्यस्तै चलचित्रको नाम प्रभाष २१ रहने निर्माताले जानकारी दिएका छन् । आउने बर्षको अप्रिलदेखि छायाँकन सुरु गर्ने यस चलचित्रमा अन्य कलाकारको भने टुंग्गो लाएको छैन् ।

प्रतिकृया दिनुहोस्