July 19, 2020 411
काठमाडौ, साउन ४ । चर्चित गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ३ बेसार’ सार्वजनिक भएको छ । । हामि पनि नाच्नु पर्छ ‘बिच्च बिच्चमाबाट लोकप्रिय बन्दै आएका मोडल थापााको यो गीतलाई पनि अत्यन्तै रुचाइएको छ ।
गीतलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । भने यस गीतको भिडियोमा दुर्गेश थापाका अवला जिवी चिरन चिरन जिबी सापकोटा, काजिस श्रेष्ठ, जीवन शाही क्षेत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का लगायतका चर्चित कालकारको अभिनय रहेको छ । गीतका शब्दले देशको वर्तमान परिस्थितीलाई बोलेको छ ।
प्रतिकृया दिनुहोस्