July 19, 2020 172
काठमाडौं – चर्चित हाँस्यकलाकार कुमार कट्टेल जिग्रीको आज जन्मदिन परेको छ । वि।सं। २०४६ सालमा सोलुखुम्बुमा जन्मिएका कट्टेल आजदेखी ३१ बर्षमा लाग्दैछन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकानाको ओइरो लागेको छ ।
मेरी बास्सैबाट हास्य क्षेत्रमा आएका जिग्री सिस्नो पानी झ्याम्मै, भद्रगोल हुँदै सक्किगोनीसम्म आइपुग्दा लेखकरनिर्देशकसम्मको भूमिका निर्वाह गर्न सफल भएका छन् ।
प्रतिकृया दिनुहोस्