Tuesday, October 27

हाँस्यकलाकार कुमार कट्टेल ‘जिग्री’को आज जन्मदिन

July 19, 2020 93

काठमाडौं – चर्चित हाँस्यकलाकार कुमार कट्टेल जिग्रीको आज जन्मदिन परेको छ । वि।सं। २०४६ सालमा सोलुखुम्बुमा जन्मिएका कट्टेल आजदेखी ३१ बर्षमा लाग्दैछन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकानाको ओइरो लागेको छ ।

मेरी बास्सैबाट हास्य क्षेत्रमा आएका जिग्री सिस्नो पानी झ्याम्मै, भद्रगोल हुँदै सक्किगोनीसम्म आइपुग्दा लेखकरनिर्देशकसम्मको भूमिका निर्वाह गर्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस्