June 14, 2020 508
काठमाडौं । लकडाउनका कारण अवरुद्ध लामो दुरी तथा छोटो दुरीका सवारी साधानहरु अब संचालनमा आउने भएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात पनि चल्ने बताए ।
एक टेलिभजन अन्तरवार्तामा बोल्दै महासचिव सिटौलाले काठमाडौं बाहिर जाने आउने बसमा सामाजिक दुरी कायम गरेर संचालनमा ल्याइने उल्लेख गरे । कहिलेबाट खुल्छ त सार्वनक सवारी ? हेर्नुहोस् पूरा भिडियो
प्रतिकृया दिनुहोस्