Tuesday, November 24

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

July 17, 2020 124

काठमाडौं : नेपालमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृ’त्यु भएको अस्पतालले श्रोतले जानकारी दिए।’ उहाँको हिजो बेलुका ५ बजेतिर संक्रमण पोजेटिभ आयो तर राति साढे १० बजे उहाँको मृ’त्यु भयो,’ उनले भने। गत बुधबार वृद्धलाई अस्पताल भर्ना गरिएको थियो। मु’टुका वि’रामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खो’की पनि देखिएको थियो।

त्यसपछि अस्पतालले आ’कस्मिक क’क्षबाट उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो। अहिले मृ’तकको श’वलाई अस्पतालमै राखिएको छ। श’वलाई व्यवस्थापन गर्नेबारे सेनाको टोलीसँग कुरा भइरहेको अस्पतालले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ४० पुगेको छ।

प्रतिकृया दिनुहोस्