Thursday, March 4

लकडाउनमा आँफैले कार बनाए पाल्पाका यि दाजुभाइले : घरायसी काम गर्न भयो सहज, कार हेर्नेको लाग्छ भिड

July 16, 2020 346

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–३, खोकखोलाका प्रतिभाशाली न्यौपाने दाजुभाइले बनाएको कार चलाउँदै आशिष न्यौपाने । उनले आँफैले निर्माण गरेको कारको मद्धतले लकडाउनको समयमा घर वरपरको कच्ची सडकमा कृषिजन्य सामानको ढुवानी गर्दै आएका छन् । न्यौपाने दाजुभाइले निर्माण गरेको कारण हेर्न अहिले उनको घर वरपर भिड नै लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्