Wednesday, October 21

अपडेट: पर्वतको दुर्लुङमा भी’षण पहिरो, २ वटा श’व भेटियो ७ जना वे’पत्ता

June 14, 2020 264

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भि’षण पानीसंगै आएको पहिरोका कारण २ वटा घरहरु पु’रीएका छन ।कुश्मा ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याका अनुसार अहिलेसम्म २ वटा घर पहिरोले पू’र्णरुपमा क्ष’ति पुराएको छ ।२ वटा घरमा ९ जना मानिस पु’रीएका छन । कुश्मा ३ सरनचौरमा तुलबहादुर थापा र कमला विकको घर पहिरोले पु’रेको हो । घरमा रहेकाहरु मध्ये २ जनाको श’व भेटिएको वडाअध्यक्ष पाध्यायले जानकारी दिए ।पाध्याका अनुसार तुलबाहादुर थापाको श्रीमती र उनकी ११ बर्षिया नातिनीको श’व फेला परेको छ ।

बाँकी ७ जना भने अझै ह’राइरहेका छन् । उनीहरु सम्पर्कमा नरहेको वडाअध्यक्षले बताए । स्थानीय सूर्यबाबु गिरीका अनुसार अहिले प’हिरोग्रस्त क्षेत्रमा स्थानीय र सु’रक्षाकर्मी उ’द्धारमा ख’टिएका छन् ।रातको समय भएका कारण भने उ’द्धारमा क’ठिनाइ भएको छ । क्’षतिको पूर्ण विवरण अझै प्राप्त हुन सकेको छैन।

प्रतिकृया दिनुहोस्