Thursday, October 22

शुक्रबार थपिए ११८ संक्रमित, हालसम्म ८ हजार ११ जना निको भए

July 10, 2020 109

२६ असार, काठमाडौं । शुक्रबार ११८ जना मात्रै थपिएका छन् । योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या ८ हजार ११ पुगेको छ ।

प्रतिकृया दिनुहोस्