Tuesday, October 20

सुशान्त सिंह राजपुतकै उमेरका अर्का अभिनेताले पनि रोजे सुशान्तकै बाटो, भयो रुवाबासी

July 8, 2020 180

एजेन्सी- कन्नडा सिनेक्षेत्रका अभिनेताले आत्मह-त्या गरेका छन् । बलिउड लोकप्रिय अभिनेता सुशान्त सिंह राजपुतको निधनको महिना दिन नपुग्दै बलिउडमा फेरी अर्का अभिनेता सुशिल गोड्वाले मङगलवार साँझ आफ्नै घरमा प्राण त्यागेका हुन् ।

सुशिल कन्नडा अभिनेता हुन् । उनको निधनले कन्नडा टेलिभिजन र सिनेमा जगत नै शोकाकुल बनेको छ । ३० वर्षको सुशिलनको निधनले पुरै कन्नडा उद्योग शोकमा डुबेको छ ।

यसअघि कन्नडा चलचित्रले अभिनेता चिरञ्जीवी सार्जा र टेलिभिजन कलाकारहरुलाई गुमाएर ठूलो षती बेहोरेका बेला सुशिलको यो अप्रिय कदमले कलाकार र सुशिलका शुभचिन्तक तथा आफन्तमा बज्रपात नै भएको छ । यसअघि सुशान्तको निधनको खबरले बलिउड नै तरंगीत बनेको थियो ।

प्रतिकृया दिनुहोस्