Friday, October 23

एकै दिनमा थप २ सय ५३ जना कोरोना संक्रमणमुक्त

July 8, 2020 201

२४ असार, काठमाडौंः नेपालमा थप २ सय ५३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले थप २ सय ५३ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन् ।

योसँगै हालसम्म नेपालमा ७ हजार ७ सय ५२ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस्