Sunday, October 25

बोल्दा बोल्दै रोए भूवन केसी, सम्रागीले लगाएको आरोपको दिए यस्तो जवाफ (भिडियो सहित)

July 8, 2020 121

काठमाडौं / अभिनेत्री साम्राज्ञीले आफूमाथि झु’टो आ’रोप लगाएको भन्दै अभिनेता केसीले शुक्रवार संघमा उ जुरी दिएका थिए । उनले पुनः यस प्रकारका गतिविधि गरे कानुनी बाटो रोज्ने चे’तावनी समेत दिएका छन् ।

गएको हप्ता साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफूले अभिनय गरेका ८ फिल्ममध्ये तीन फिल्मको सेटमा निर्माता/निर्देशकबाट नराम्रो व्य वहार सहनु परेको बताएकी थिइन् । उनले आफूप्रति लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै अभिनेता केसीले फेसबुकमा स्टाटस लेख्दै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै ‘ड्रिम्स’ को नाम भजाएर खाइरहेको आ’रोप लगाए ।

उनको जवाफको प्रतिउत्तरमा साम्राज्ञीले इन्स्टामा अर्को भिडियो साझेदार गर्दै जापानमा भएको अवार्डमा आफूमाथि भुवन केसीले दु’र्व्य वहार गरेको र भविष्यमा यस्ता व्यव हार भए कानुनी बाटो रोज्ने चेतावनी दिइन् । अभिनेता केसीले आफ्नो मान प्रतिष्ठामा आँच पुग्ने गरि पुनः यस्ता झुटा आ’रोप लगाए सा इबर क्रा’इमको मु’द्धा हाल्ने चे’तावनी दिएपछि भने साम्राज्ञी मौन देखिएकी छन् ।

साम्राज्ञी र भुवनको विवादमा फिल्मकर्मी र दर्शकहरु विभाजित देखिएका छन् । कतिले भुवन केसीको समर्थन गरेका छन् भने कतिले आफूमाथि भएको दु र्व्यव,हारको वि रुद्ध आवाज उठाउने हिम्मत गरेकोमा साम्राज्ञीको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

यसै बिषयमा अभिनेता तथा निर्माता भुवन केसीले पहिलोपटक एक अन्तर्वातामा आफ्नो अभिव्यक्ति राखेका छन् ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

प्रतिकृया दिनुहोस्