Monday, November 23

चितवनमा पनि युवती लाइभ गर्दै आ,त्मह,त्या गरिन

July 5, 2020 363

चितवन — सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आ,,त्मह,,त्या गरेकी छन् । केही दिनअघि दाङमा पनि यस्तै घ,टना भएको थियो ।

चितवन जिल्ला प्र,हरी कार्यालयबाट प्राप्त विवरण अनुसार शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्या,उली बजारमा एकजना १९ वर्षीया युवतीले झ,ण्डिएर आ,त्मह,त्या गरेकी हुन् ।

उनले फेसबुकमा लाइभ भएर आ,त्मह,त्या गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभास भट्टले जानकारी दिए ।

भरतपुर महानगरपालिका घर भएकी ती युवतीले भरतपुरमा बसेर उनले ब्युटि पार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको प्रहरी निरीक्षक भट्टले बताए ।

घट,नास्थल चितवन जिल्ला प्रहरी कार्यालयबाट लगभग पाँच सय मिटर दक्षिणमा पर्छ । आ,त्मह,त्या गर्नुको कारण नखुलेको प्र,हरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्