Wednesday, October 21

कोरोना महामारीका बिच भारतको लद्दाखमा गयो भूकम्प

July 5, 2020 292

काठमाडौ, असार २१- भारतको लद्दाखमा भूकम्पको धक्का महशुस गरिएको छ । आइतबार बिहान ३।४० बजे उक्त स्थानमा भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्प विज्ञानको राष्ट्रिय केन्द्रका अनुसार भुकम्पबाट भने कुनै क्षति भएको छैन् । उक्त भूकम्प ४।७ रिक्टर स्केलको रहेको जनाइएको छ । भूकम्प गएपछि स्थानियहरु सडक काहिर निस्केकान थिए ।

भारतिय मिडियाका अनुसार भूकम्पको केन्द्र विन्दु ४३३ किलोमिटर उत्तर–पश्चिममा रहेको र कुनै पनि क्षति नभएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्