Friday, October 23

भुवन केसीले हाले साम्राज्ञी बि’रु’द्ध उ’जुरी (हेर्नुस् भिडियो)

July 2, 2020 270

केही दिन यता अभिनेता एवम् निर्माता भुवन केसी र नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहको सामाजिक संजाल मार्फत दोहोरी च’लेको छ । साम्राज्ञीले भुवन माथि लाएका आ’रो’पमा भुवनले आफूमाथि झु’टा ला’ञ्छाना न’लगाउन चे’ता’वनी दिएका छन्। सामाजिक सञ्जालमा नायिका साम्राज्ञीले ‘वि’कृत व्य’क्ती’को सं’ज्ञा दिदै भुवन केसी माथि वि’भिन्न आ’रो’प लगाएकी थिइन्।

जापानको एक कार्यक्रममा अभिनेता भुवन केसीले ‘गा’ला जो’ड्न’ आएको र सिनेमा गर्दा न’राम्रो व्य’वहार गरेको भन्दै भुवन माथि ‘ह्या’रेस’मेन्ट’ आश’यको ग’म्भिर आ’रोप लगाएकी थिइन्।

उनको यस्तो खालको भिडियो पोष्टले अभिनेता एवम् निर्माता भुवन केसीलाई व्य’क्तिगत च’रित्रमा अ’सर पु’ग्ने खा’लको अभि’व्यक्ती दिएको भन्दै अब उ’प्रान्त मा’न म’र्दन न’गर्न स’चेत गरा’उँदै चे’ताव’नी दिएका हुन्। हेर्नुस् भिडियो :

प्रतिकृया दिनुहोस्