Saturday, March 6

इटह,रीमा एक ट्याक्सी व्यवसायीले आफ्नै श,रिरमा आ,गो लगाए

July 2, 2020 175

इटहरी / सुनसरीको इटहरीमा एक व्यक्तिले आ,फ्नै श,रिरमा आगो लगाएर आ,त्मह,त्या प्रयास गरेका छन । इटहरी स्थित कृष्ण पेट्रोल पम्प संगै टासिएको एक होटल अघाडी ४५ वर्षीय शुर्य बहादुर अधिकारीले आ,त्मह,त्या प्रयास गरेका हुन् ।

स्थानीय होटलमा खाजा खाएर फोनमा कुरा गर्दा गर्दै छेउमै रहेको पेट्रेोल पम्पबाट पेट्रोल किनेर शरिरमा खन्यायी लाइटर बालेर आ,त्मह,त्या प्रयास गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।

श,रिरमा लागेको आगोले ग,म्भिर बनेका इटहरी ५ घर अधिकारीलाइ उपचारको लागि धरन स्थित बिपी प्रतिष्ठान पुर्याइएको छ । आ,गो लगाउने अधिकारी ट्याक्सी व्यवसायी रहेकाे बुझिएकाे छ । घ,टनाबारे थप अ,नुशन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्